ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ
<p><b>असार २६, काठमाडौँ |</b> बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा थप दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेमा पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ...