रोजगारीका लागि यूकेमा नर्स लैजाने तयारी अन्तिम चरणमा, केही दिनमा आवेदन खुल्ने
<p><b>साउन ३, काठमाडौँ |</b> वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी...