मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
<p><b>साउन १५, मकवानपुर |</b> चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु...