आजको मौसम: देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना
<p><b>साउन ११, काठमाडौँ | </b>हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।<br></p><p>मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशभरको केही प्रदेशमा भारी...