तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद-बिक्री?
<p><b>जेठ ३१, काठमाडौँ |</b> नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो ।<br></p><p>यससँगै, आज...