आयुष्मान र आशिरमानले गरिदिए आमा रविनाको विवाह
<p><b>असार ८, काठमाडौँ |</b> नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् ।<br></p><p>विहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको...