नेपाललाई दोस्रो सफलता, गुल्सनले तोडे ८२ रनको साझेदारी
<p><b>असार ३, काठमाडौँ | </b>विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेले दोस्रो विकेट गुमाएको छ ।<br></p><p>जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । गुल्सन झाले वेस्ली...