<p><b>असार ७, काठमाडौँ |</b> गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।</p><p>हरारे स्पोर्टस क्लबमा टस जितेर बलिङ थालेको नेपालका लागि उनले आफ्नो ओभरको पहिलो बलमा...