संकटमा नेपाल, २३ ओभरमा ७ विकेट गुम्यो
<p><b>जेठ २५, काठमाडौँ | </b>स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ ।<br></p><p>टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा ७ ब्याटर गुमाएर १२३ रन...