नागरिकता विधेयकको पक्षमा फैसला नभए सत्याग्रह बस्ने पूर्वसभासद्को घोषणा
<p><b>जेठ ३१, काठमाडौँ | </b>नागरिकता विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा विधेयकलाई रोक्नु असंवैधानिक भन्दै संविधान सभा सदस्य रामकुमार शर्माले विरोध जनाएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसमेत...