जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने
<p><b>बैशाख १, काठमाडौँ |</b> नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा...