राष्ट्रपतिमा हाम्रो उम्मेदवार पक्का, अन्य कहाँ के भइरहेको छ, मलाई थाहा छैन- ओली
<p><b>फागुन १२, काठमाडौँ | </b>एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १० मै राष्ट्रपति उम्मेदवारमा सहमति भइसकेको उल्लेख गर्दै शनिबार एमालेले राष्ट्रपतिको उम्मेदवारमा मनोनयन दिने बताएका छन्।<br></p><p>शुक्रबार संसद्बाट...