सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउने
<p><b>फागुन १५, काठमाडौँ | </b>क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायाधीशहरू आदेश लेख्दैछन् ।<br></p><p>सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा...