माओवादी पदाधिकारी बैठक अघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
<p><b>फागुन ८, काठमाडौँ | </b>नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। <br></p><p>सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा...