राष्ट्रपति निर्वाचनले नेपाली कांग्रेसभित्र एकता
<p><b>फागुन ६, काठमाडौँ |</b> राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा...