<p><b>फागुन ७, काठमाडौँ । </b>सिलिण्डरबाट ग्यास चुल्होसम्म पुर्याउने पाइपलाई नियमित सफा गर्नु अति आवश्यक छ । ग्यास सम्बन्धि सावधानिमध्ये यो पनि एक हो । हामी खाना पकाइ सकेपछि अथवा पकाउनु अगाडि...