नायिका प्रियंका कार्कीको घरमा चोरी
<p><b>कात्तिक ९, ललितपुर । </b>नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो। </p><p>उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना गरी...