नेपालमा फेसबुकले पहिलो पटक कर्मचारीनै खटाएर गर्दैछ निर्वाचन सामग्रीको अनुगमन
<p><b>कात्तिक ४, काठमाडौँ ।</b> निर्वाचनको मिति नजिकिदै गर्दा फेसबुकले नेपालमा निर्वाचन सम्बन्धि सामग्रीमा अनुगमन गर्ने भएको छ । फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने...