मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला
<p><b>असोज २४, रोम | एजेन्सी |</b> इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ । <br></p><p>इटालीमा बच्चा जन्माएको एक...