११ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा ३५ वर्षीय सुनार पक्राउ
<p><b>असोज २५, काठमाडौं ।</b> ११ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । <br></p><p>भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३५ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको...