सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)
<p><b>असोज १२, काठमाडौं |</b> खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । <br></p><p>खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १०...