हर्क साम्पाङले गरे काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको विरोध
<p><b>भदौ ९, काठमाडौं | </b>मेयर बालेन शाहले बुधबार मात्र काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएका छन्। उनले यो अभियान जारी रहने पनि जनाएका छन्। </p><p><img...