बालेन शाहले जारी गरे कर्मचारीलाई दलीय आबद्धता त्याग्ने सुचना
<p><b>भदौ ८, काठमाडौं |</b> काठमाडौंका महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न सुचना जारी गरेका छन ।<br></p><p>पाटन उच्च अदालतको आदेश र काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन अनुसार महानगरका...