किनेर लगेको सुटकेसमा मानव अवशेष फेला पारेपछि…
<p><b>एजेन्सी | </b>न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।<br></p><p>साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर...