जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग
<p><b>साउन ३०, खोटाङ | </b>जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् ।<br></p><p>केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक...