विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छः प्रचण्ड
<p><b>साउन २१, काठमाडौं | </b>नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/47cf08fa06543134127a6415d5240fc41659776963.jpg" style="width: 100%;"><br></p><p>जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल,...