कैलालीको गोदावरीमा पाँचतारे होटल बन्दै, शशांकले गरे शिलान्यास
<p><b>साउन २८, काठमाडौँ | </b>कैलालीको गोदावरी-७ मा पाँचतारे होटलको शिलान्यास गरिएको छ । नगरपालिका- ७ हरैयामा आईडिया होटल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।<br></p><p>उक्त होटलको शनिबार एक कार्यक्रमका बीच...