काठमाडौँ | भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान ८ बजेतिर मध्यपुर ठिमी नगरपालिका-२ शिक्षा तथा मानवस्रोत भवन अगाडि ट्रकले ५ वर्षीय बालकलाई ठक्कर दिएको काठमाडौँ...