प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे
<p><b>असार २५, कोलम्बो |</b> एजेन्सी | दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत...