काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा
<p><b>वैशाख ३०, काठमाडौं | </b>ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । <br></p><p>उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६...