चुनाव आउदै गर्दा अर्कोसातादेखि देशैभर इन्टरनेट सेवा बन्द हुने चेतावनी
<p>वैशाख १७, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले...