रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी
<p><b>वैशाख ४, काठमाडौं । </b>स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।<br></p><p>युनाइटेडको...