तनहुँबाट कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ
<p><b>वैशाख १२, तनहुँ | </b>कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५...