भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता
<p><b>वैशाख १२, चितवन | </b>चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार...