अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान”
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। इरानले फोर्डो, नातान्ज र इस्फहानस्थित आफ्ना आणविक केन्द्रहरूमाथि आक्रमण भएको पुष्टि गर्दै विस्फोटका आवाजहरू...