कास्की अदालतमा ताेडफाेड, मिसिल चाेरी भएकाे आशंका
<p>चैत ९, काठमाडौँ । कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर इजलासकाे ढाेका फाेरिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ ।<br></p><p><span style="font-size:...