<p>चैत ३, काठमाडौँ । बेलायतका वैज्ञानिकले एउटा यस्तो एआई प्रविधि विकास गरेका छन्, जसले २० सेकेन्डमै मानिसको मुटु रोग पत्ता लगाउन सक्छ । विज्ञका अनुसार मुटु रोग पत्ता लगाउन प्रयोग...