समाज | काठमाडौँ - KTM


लामाबगरको फलाक हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुलासा

Posted on November 22, 2023 | views : 502 | काठमाडौँ - KTM

मङ्सिर ६, दोलखा | दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिजो संयुक्त पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्र

Read More

पोखराको एक होटलमा एक महिला मृत फेला, होटल सञ्चालकसहित ५ जना प्रहरी नियन्त्रणमा

Posted on November 22, 2023 | views : 499 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | पोखराको एक होटलमा तनहुँकी एक महिला मृत फेला परेकी छन् । पोखरा नागढुंगास्थित होटल युनिकमा ३८ वर्षीय सुकु विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले होटलमा अचेत अवस्थामा फेला परेकी स

Read More

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

Posted on November 22, 2023 | views : 348 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ |  ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भ

Read More

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार, मध्यरात ओछ्यानबाटै लखेटिए

Posted on November 22, 2023 | views : 610 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ । हिजो मध्यरात सो घटना भएको हो ।

Read More

धनुषा प्रहरीमा दुर्गा प्रसाईविरुद्ध जाहेरी

Posted on November 21, 2023 | views : 1031 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ ।  कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशन अनुसार उ

Read More

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

Posted on November 21, 2023 | views : 564 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २  जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद स्रोतका अन

Read More

अमरेश भन्छन्– मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास भयो

Posted on November 21, 2023 | views : 679 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् । मंगलवार बिहान साढे १० बजे  सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा सर्लाहीको धनकौल गाउँपालिकास्थित सेखौना भन्ने स्थानमा केही व्यक्तिहरूले आक्रमणको प्रयास गरेक

Read More

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक, के छ सुविधा ?

Posted on November 21, 2023 | views : 733 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएसँगै नेपाली युवाहरुले सोही प्लेटफर्म जस्तै अर्को एप ल्याएका छन् । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ नामक एप सार्वजनिक गरेको हो ।  सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड

Read More

दुर्गा प्रसाईँलाई लक्षित गर्दै ओलीले भने- ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन

Posted on November 21, 2023 | views : 593 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चु

Read More

सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर ५५ सय

Posted on November 21, 2023 | views : 461 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५ सय रुपैयाँमा झरेको हो। व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि

Read More

उत्तराखण्डमा नौ दिनदेखि सुरुङभित्र फसेका कामदार भिडियोमा देखिए, खाना पठाइयो

Posted on November 21, 2023 | views : 513 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | भारतको उत्तराखण्डमा नौ दिनदेखि एउटा सुरुङमा फसेका ४१ कामदार पहिलोपटक भिडियोमा देखिएका छन् । सुरुङमा ‘ड्रिल’ गरिएको नयाँ पाइपबाट एन्डोस्कोपिक क्यामेरा प्रयोग गरेर सोमबार उक्त भिडियो खिचिएको हो । ती कामदार सुरुङभित्र फसेयता उद्धारकर्ताले पाइपबाटै पहिलोपटक तातो ताजा खाना पठाएका छन्

Read More

विश्वकप फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

Posted on November 21, 2023 | views : 754 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक ए

Read More

औँलामा तीनवटा बेरुवा औँठी र भित्री बस्त्रमा राखेर २७२ ग्राम सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

Posted on November 21, 2023 | views : 477 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ सय ७२ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका ३९ वर्षीया रामसुन्दर श्रेष्ठ छन्। उनलाई सोमबार राती पक्राउ गरिएको हो। उनले ५४.९७ ग्रामको तीनवटा बेरुवा औँठी र भित्रि बस्त्रमा २१७.४ ग्राम सुन लुकाएर ल्याए

Read More

बीबीसीको १०० प्रभावशाली महिलाकाे सूचीमा नेपालकी रुक्साना कपाली

Posted on November 21, 2023 | views : 530 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुस्काना कपाली परेकी हुन् । बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको ह

Read More

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न अनुमति, युवा संघको तीनकुनेमा हुने

Posted on November 21, 2023 | views : 540 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ |  मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ। प्रसाईं नेतृत्वको टिमसँग छलफल भएपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएक

Read More

भोलि रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

Posted on November 21, 2023 | views : 351 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ ।  भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए । नेपाली प्राविधिक टोली भारत गएर राँगाको

Read More

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग, क-कसले दिन पाउने?

Posted on November 21, 2023 | views : 1386 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ । बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदार

Read More

नाबालिग बलात्कार आरोपमा ४० वर्षीया पुरूष पक्राउ

Posted on November 21, 2023 | views : 542 | काठमाडौँ - KTM

मङ्सिर ५, बर्दिया | बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ६ का ४० बर्षीय प्रकाश खवास छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठ

Read More

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले एक महिने शिशुको ज्यान गयो

Posted on November 21, 2023 | views : 628 | काठमाडौँ - KTM

मङ्सिर ५, जाजरकोट | चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्व वडाध्यक्ष कालीबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पत

Read More

यी ३ प्रदेशमा हिमपातको सम्भावना

Posted on November 21, 2023 | views : 383 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका

Read More

छठ मान्न गएको बेला घरबाट लाखौँको चोरी

Posted on November 20, 2023 | views : 945 | काठमाडौँ - KTM

मङ्सिर ४, झापा | झापाको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाह्रदशी गाउँपालिका–३ राजगढ बस्ने रञ्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याब १ थान, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो । छठ पर्व मनाउनको लागि घरको सबै स

Read More

२ किलो कोकिनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

Posted on November 20, 2023 | views : 471 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले  बताए ।  ३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त

Read More

क्षतविक्षत अवस्थामा पत्रकार प्रकाश ढकालको शव भेटियो

Posted on November 20, 2023 | views : 1334 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | चार दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन ढकालको शव आज सोमबार धादिङको कृष्णभीरमा भेटिएको हो । त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट उनको शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि लोकदोहोरी प्रतिष्ठानका अ

Read More

माइतीघरमा दुर्गा प्रसाईँ र युवा संघलाई कार्यक्रम गर्न नदिने निर्णय

Posted on November 20, 2023 | views : 1157 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल

Read More

विपिनबारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक सूचनाले परिवारजन अन्योलमा

Posted on November 20, 2023 | views : 357 | काठमाडौँ - KTM

मङ्सिर ४, धनगढी । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ । भीमदत्त नगरपालिका–३, कञ्चनपुरका जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प

Read More

रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालकसहित दुईजनाको मृत्यु

Posted on November 20, 2023 | views : 491 | काठमाडौँ - KTM

मङ्सिर ४, रूपन्देही । रूपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटासहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा रहेका देवकोटासँगै रहेकी तिलोत्तमा नगरपालिका-२ जानकीनगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शंकरनगरबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका

Read More

बिरालो मार्न भनेर खुकुरी लिएर निस्केका हरि मृत भेटिए

Posted on November 20, 2023 | views : 931 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ |  झापाको कचनकवल गाउँपालिका-७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्। स्थानीय इँटा भट्टाको गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८:३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए। गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मा

Read More

टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा

Posted on November 20, 2023 | views : 384 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् । यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक

Read More