निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन
काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार दम्भ र अहङ्कारको बाटोमा हिँडेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा...