सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान
सिवी अधिकारी/जेठ १४ काठमाडौँ | प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त...