मकवानपुरमा पहिरामा परी सातको मृत्यु, गाउँ–टोल डुबानमा
अञ्जली थापा/साउन २९, हेटौँडा । तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको ।
बकैया गाउँपालिका वडा नं १० अम्बासबँेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा...