शृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश
मङ्सिर ७, काठमाडौं | चीनको सान्या सहरमा चलिरहेको मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेका जानकारी दिएकी हुन् ।
मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला सबैभन्दा अगाडि, अहिलेसम्म कति मत प्राप्त गरिन् ?
मङ्सिर ६, काठमाडौं | चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन् ।
एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी
गायक नरेन्द्र प्यासी अमेरिकाबाट अाउनासाथ लिलामीमा ! (भिडियो सहित)
सास । कात्तिक ३, बर्दिया ।
तीन दशक भन्दा अघि रेडियो नेपालबाट खुबै गुञ्जिने गीत ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ.. ’ गीत गाएका चर्चित गायक नरेन्द्र प्यासी अमेरिकाबाट नेपाल अाउनासाथ लिलामीमा परेका छन् ।
डोल्पा राष्ट्रिय सडक सञ्जालमा
नारायण न्यौपाने | मङ्सिर १, काठमाडौँ | नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम
हुम्लाको पर्यटन प्रवद्र्धन गर्न देउडा गित सार्वजनिक
रेशमराज रोकाया | कात्तिक २८, हुम्ला | हुम्लाको पर्यटन सम्वन्धी देउडा लयको गित युट्युबमा सार्वजनिक भएको छ । मेलापर्व र माया प्रेमका गित मात्र देउडामा गाईने भएको भएता पनि पर्यटन प्रवद्र्धनको लागि भने पहिलोपटक देउडा गित सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको गितलाई युथ भ्वाईस नामक यूट्यु
स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी
रब लिभर | वासिङ्टन, २८ कात्तिक (रासस/एएफपी)| एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।
एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ता
विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुगेपछी…
शेरबहादुर सिंह | कात्तिक २८, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो ।
लामो समयदेखि बिरामी रह
ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा प्रवेश
कात्तिक २७, काठमाडौँ | ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।
आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।
समूहको शीर्ष दुई टोली र तेस्रो हुने
प्रधानमन्त्री ओलीद्वारा भाई-टीका ग्रहण
कात्तिक २३, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।
टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्र
