भोली प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ अफर !
फागुन ७, काठमाडौँ | फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग...