बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले नेपालमै बनाए चारपाङ्ग्रे गाडी (भिडीयोसहित)
फागुन ९, काठमाडौं । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी बनाएका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा यूवक सुनारले एक महिना समय लगाएर बनाएको गाडी सार्वजनिक...