रामपुर (पाल्पा), १३ साउन । अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ । नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा,...