जग्गा बन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला
हरि बाँस्तोला/असार २४, पोखरा । वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला,...