कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेका छौंः डोनल्ड ट्रम्प
जेठ २४, काठमाडौं । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार...