अमेरिकामा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अन्तरक्रिया गरिने
विजय थापा/असार २१, काठमाण्डौ | बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको...