अष्ट्रेलियामा चलचित्र ‘कुम्भकरण’को रिलिज पक्का
वैशाख २४, काठमाडौँ | आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'कुम्भ कारण'को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल...