घिसिङ्गलाई रुवाएको भन्दै पत्रकार बानियामाथी आक्रमण, धमाधम स्टाटस डिलिट गर्दै बानिया !
बैशाख २७, काठमाडौँ | नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधारणले कमेन्टमार्फत आक्रमण अभियान चलाएका छन् | पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध...